भारतीय तीर्थालुको रोजाइ हेलिकोप्टर
gorkhapatraonline.com · Thu Aug 27 05:13:53 GMT 2026

हिन्दु तथा बौद्धमार्गीको महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दुई दिनमा १९ हेलिकोप्टरबाट ९५ भारतीय पर्यटकले दर्शन गरेका छन् ।
अनुकूल मौसमसँगै पोखराबाट नियमित हवाई उडानसँगै चार्टर हेलीबाट सोमबार आठ वटा र मङ्गलबार ११ वटा हेलिकोप्टरले सिधै काठमाडौँबाट उडान गरेको जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)