भोटेकोशी बाढीपछि निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन
kalakarmi.com · Thu Aug 27 05:10:54 GMT 2026

(सांकेतिक तस्विर)
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन निजी हेलिकप्टरको उडानमा कडाइ गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै खोज तथा उद्धार कार्यमा परिचालन गर्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)