सर्वदलीय बैठकमा प्रचण्डले भने- साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस्
setopati.com · Thu Aug 27 05:07:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकट सामना गर्न एकजुट हुनुपर्ने बताएका छन्।
आज रास्वपा सभापति रवि लामिछानेको आह्वानमा भएको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले राष्ट्रिय संकटको सामना गर्न एकजुट हुनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)