विद्युत् पुनर्स्थापनाका लागि के गदैछ ऊर्जा मन्त्रालय ?
reportersnepal.com · Thu Aug 27 05:11:43 GMT 2026

काठमाडौं । बुधबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण धेरै धनजनको क्षती भएको छ । मानवीय क्षती सँगै करौडौँको भौतिक संरचनासमेत क्षतविक्षत बनेको छ । बाढीकै कारण अपर त्रिशूली ३ ए जलविद्युत् आयोजनामा पनि क्षती पुगेको छ । अहिले उक्त घटनास्थलको वस्तुस्थिति अवलोकन गर्न उच्चस्तरीय टोली फिल्डमा पुगेको छ ।
उद्धार समन्वय तथा विद्युत् पुनर्स्थापनालाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहितको टोली आज बिहानै फिल्डमा खटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)