प्रधानमन्त्री साह बाढी प्रभावित क्षेत्र प्रस्थान
janaaastha.com

प्रधानमन्त्री बालेन्द्र साह बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् । आज बिहान स्थलमार्ग हुँदै उनी नुवाकोटको विदुरतर्फ निरीक्षणका निम्ति गएका हुन् । उनीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)