पश्चिम नवलपरासीमा पाँच शव फेला
himalpress.com · Thu Aug 27 05:16:18 GMT 2026

बर्दघाट सुस्ता पश्चिम- रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको पाँच वटा शव पश्चिम नवलपरासीमा फेला परेको छ।
जिल्लाको सुस्ता गाउँपालिका-४ नारायणी नदीमा बढीले बगाएर ल्याएका ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)