रसुवा बाढीपहिरो : जाजरकोटका सात जना सम्पर्कविहीन
nepalviews.com · Thu Aug 27 05:19:10 GMT 2026

जाजरकोट । रसुवामा गएको बाढीपहिरोपछि जाजरकोटका सात जना परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् ।
सम्पर्कविहीन हुनेमा शिवालय गाउँपालिका–२ का महेन्द्रविक्रम शाही, शिवालय गाउँपालिका–८ का मदन बुढा, प्रकाश बुढा र डिलबहादुर कठायत रहेका छन्। उनीहरू भोटेकोशी हाइड्रोपावर तथा भोटेकोशी क्षेत्रमा कार्यरत चिनियाँ कम्पनीमा काम गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)