रसुवा बाढी अपडेट : २० विदेशी सहित १२५ जनाको हवाई उद्धार
newsofnepal.com · Thu Aug 27 05:19:52 GMT 2026

काठमाडौं ।
रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। पछिल्लो विवरणअनुसार २० विदेशी नागरिकसहित १२५ जनाको हवाई उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)