भोटेकोशी–त्रिशूली बाढी : १६५ शव फेला, ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
bishowkhabar.com · Thu Aug 27 05:16:26 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १६५ जनाको शव फेला परेको छ ।
बाढीबाट ठूलो मानवीय क्षति हुनुका साथै दर्जनौँ सुरक्षाकर्मी र सयौँ यात्रु सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)