नर्वेलाई हराउनु आफैंमा उत्कृष्ट रहेको बेलिङ्घमको दाबी
kendrabindu.com · Mon Jul 13 00:55:09 GMT 2026
मायामी । जुड बेलिङ्घमले आफ्ना कप्तान ह्यारी केनसँग खुसीले अँगालो मार्दा इंग्लिस समर्थकले पृष्ठभूमिमा बिटल्सको कालजयी गीत गाइरहेका थिए, ‘हे जुड’ । बेलिङ्घमको खेल त प्रख्यात इंग्लिस गीतसँग नाचेको जस्तै रह्यो ।
उनले दुई गोलको मद्दतले विश्वकप २०२६ मा इंग्ल्यान्डले आइतबार नर्वेलाई २–१ ले हराएका मात्र छैन, सन् २०१८ यता पहिलो पटक सेमिफाइनल पनि पुगेको छ । यो प्रदर्शनसँगै यस विश्वकपमा बेलिङ्घमको गोल संख्या ६ पुगेको छ, केनको बराबरीमै ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)