गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
barnanmedia.com · Mon Jul 13 00:46:48 GMT 2026

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेर उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीकी श्रीमतीले काठमाडौँबाट नागरिकता लिएकी छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट गणेशकी श्रीमती एकमाया नेपालीले नागरिकता लिएकी हुन् । गृहमन्त्री सुधन गुरुङले उनलाई नागरिकता हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)