बैंककको एक बारमा भीषण आगलागी: कम्तीमा २७ जनाको मृत्यु
lokaantar.com

थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बारमा गएराति भएको भीषण आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चान्विराकुलले घटनास्थलमा सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार मृत्यु हुनेमा ९ जना पुरुष र १८ जना महिला रहेको बीबीसीले जनाएको छ ।
आगलागीमा परी ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही व्यक्तिहरू अझै बेपत्ता रहेको समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)