देशभर वर्षाः विशेष सतर्कता अपनाउन आग्रह
clickmandu.com · Mon Jul 13 01:28:00 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको छ ।
वर्षासँगै काठमाडौंका वाग्मती, विष्णुमती, टुकुचालगायतका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)