वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते
khabarhub.com · Wed Jun 10 12:22:46 GMT 2026

का ठ माडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको अवधिमा देशका विभिन्न स्थानमा घटेका प्राकृतिक तथा गैर-प्राकृतिक विपद्का घटनामा परी ९० जनाले ज्यान गुमाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)