नेपालले सुस्तामा सुरक्षा उपस्थिति बढाउदा भारतले देखायो चासो
kendrabindu.com · Mon Jul 13 01:40:28 GMT 2026

काठमाडौं । सरकारले भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीस्थित नारायणीपारिको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढाएको छ। १९ असारमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको थियो।
निर्देशनलगत्तै सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सुस्तामा रहेको २५ जनाको टोलीलाई बढाएर ४० पुर्याइएको छ। तीन दिनपछि असार २२ मा जर्नेल यमबहादुर अधिकारी (प्रतीक्षा) को नेतृत्वमा नेपाली सेनाको टोली पुगेको थियो। ६ दिनपछि आइतबार सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक अन्जनी पोखरेलले समेत स्थलगत भ्रमण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)