युक्रेनमा सरकार परिवर्तन गरिँदै
clickmandu.com · Mon Jul 13 01:45:18 GMT 2026

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सरकारको व्यापक पुनर्गठनको घोषणा गरेका छन् ।
उनले प्रधानमन्त्री युलिया स्विरिडेन्कोको प्रतिस्थापन र केही कानून प्रवर्तन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव गरेका छन् । ”जेलेन्स्कीले स्विरिडेन्कोको स्थानमा कसलाई ल्याउने भन्ने जानकारी भने दिइसक्नुभएको छैन र परिवर्तनको कारण पनि खुलाउनुभएको छैन,’ जेलेन्स्कीले एक्समा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)