बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते
setopati.com · Mon Jul 13 02:04:13 GMT 2026

थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्।
घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)