इरानका १४० भन्दा बढी स्थानमा अमेरिकाको भीषण हमला, इरानले के भन्यो ?
nepalviews.com · Mon Jul 13 02:05:47 GMT 2026

एजेन्सी । अमेरिकाले आइतबार इरानका १४० वटा सैन्य तथा अन्य अखडाहरूमा मिसाइल र ड्रोनमार्फत भीषण हमला गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार आक्रमणको यो तेस्रो शृङ्खलाले इरानलाई ठूलो क्षति पुर्याएको छ।
यी आक्रमणहरू किश्म, सिरिक, बन्दर अब्बास, जास्क, बुसहर, खोन्दाब, बन्दर महसहर, बेहबहान, अन्दिमेस्क, देजफुल, अहवाज, अवादान र खुर्रमसहर जस्ता क्षेत्रहरूमा केन्द्रित थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)