बैंककको एक बारमा आइतबार मध्यराति भीषण आगलागी हुँदा २७ को मृत्यु
himalpress.com · Mon Jul 13 02:18:45 GMT 2026

थाइल्यान्डको राजधानी बैंककको चतुचक क्षेत्रमा रहेको एक बारमा आइतबार मध्यराति भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ।
घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन्। धेरै जना अझै हराइरहेका आशंका गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)