बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
ratopati.com · Mon Jul 13 02:31:18 GMT 2026

रौतहट । बारा जिल्लाको सदरमुकाम कलैया स्थित पोखरीमा नुहाउने क्रममा एक जना ६ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।
आइतबार साँझ साढे ६ बजे कलैया उपमहानगरपालिका–११ घोघरीयास्थित पोखरीमा स्थानीय सन्तोष पासवानकी छोरी राधिका कुमारी पासवान नुहाउने क्रममा डुबेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)