सीमा अतिक्रमण रोक्न हामीले पहल गर्नुपर्छः अध्यक्ष राई
makalukhabar.com · Wed Jun 10 12:31:23 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा क्षेत्रमा भारतीय पक्षले गरेका अतिक्रमण रोक्न नेपालले पहल गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर अध्यक्ष राईले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)