जर्सीको घरेलु भूमिमा २ देशीय एकदिवसीय शृंखला आजदेखि खेल्दै नेपाल
himalpress.com · Mon Jul 13 02:37:48 GMT 2026
काठमाडौँ – जर्सीमा रहेको नेपाली टाेलीले आफ्नो क्रिकेट इतिहासमा दोस्रो पटक उसको घरेलु भूमिमा खेल्दैछ ।
दुई खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल र जर्सी आज(सोमबार) खेल्दैछन् । जर्सीमा दुई देशबीचको खेल सोमबार नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)