जाजरकोटमा पहिरो: एक वृद्धाको मृत्यु, दुई जना घाइते
canadanepal.com · Mon Jul 13 03:02:17 GMT 2026

बीरेन्द्रनगर -जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षापछि आएको पहिरोमा परी एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पहिरोले राङ्सीस्थित टिनको अस्थायी टहरामाथि ढिस्को खस्दा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)