घाँसी स्मारक पार्कको पुनःनिर्माण
baahrakhari.com · Mon Jul 13 02:59:29 GMT 2026

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका क्रममा भत्किएको तनहुँको व्यास नगरपालिका–१२ मा अवस्थित ऐतिहासिक घाँसीकुवास्थित भानु घाँसी स्मारक पार्कको पुनःनिर्माण कार्य हुँदै । तस्बिरः मिला दरै/रासस
#घाँसी स्मारक पार्क
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)