विश्वकपबाट क्रोएसियाको बिदाइसँगै मोड्रिचको युग पनि सकियो? युद्धको खरानीबाट उठेर फुटबलका अमर नायक बनेको असाधारण कथा
barnanmedia.com · Mon Jul 13 02:57:02 GMT 2026
आज फिफा विश्वकपको मैदानमा पोर्चुगलसँग २–१ को पराजय बेहोर्दै क्रोएसियाको विश्वकप यात्रा समाप्त भएको छ। यस पराजयसँगै सायद आधुनिक फुटबलका एक महान् नायक लुका मोड्रिचको विश्वकपीय यात्रा पनि सदाका लागि टुङ्गिएको छ।
उनका लागि हरेक विश्वकप नजिकै पुगेर पनि अधुरो रहने एक मिठो तर दुःखद सपना जस्तै बन्यो। मैदानको मध्यभागमा टोलीलाई सम्हाल्दै आएका यी कमान्डर आज आँखामा आँसु र मनमा सन्तुष्टि बोकेर मैदानबाट बाहिरिँदा विश्वभरका फुटबल प्रेमीका आँखाहरू रसाएका छन्। यो केवल खेलको अन्त्य थिएन, बरु यु'द्ध, स'ङ्घर्ष र दृढताबाट जन्मिएको एउटा असाधारण महागाथाको सुखद र केही भावुक समापन थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)