अमेरिकी सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकमाथि आक्रमण गर्ने इरानको चेतावनी
onlinekhabar.com · Mon Jul 13 03:21:12 GMT 2026

२९, असार काठमाडौं । इरानले आफ्नाविरुद्ध हुने सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकहरूमाथि आक्रमण गर्ने चेतावनी दिएको छ ।
इरानले अमेरिकालाई भूमि तथा सैन्य अड्डा प्रयोग गर्न दिने खाडी मुलुकहरूलाई प्रत्यक्ष निशाना बनाइने चेतावनी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)