अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
barnanmedia.com · Mon Jul 13 03:10:36 GMT 2026

अमेरिकी सेनाले इरानमाथि गर्दै आएको पछिल्लो शृङ्खलाको आक्रमण हाललाई सकिएको बताएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमाथिको ‘नयाँ चरणको आक्रामक हमला पूरा गरेको’ जनाएको हो।
स्ट्रेट अफ होर्मुजबाट हुने अन्तर्राष्ट्रिय पानीजहाजको आवतजावतमा इरानले गर्दै आएको आक्रमणलाई रोक्न यस्तो कदम चालिएको सेन्टकमको भनाइ छ। यसका लागि ‘विभिन्न स्थानका दर्जनौँ निसानामा सटिक हतियार प्रहार गरिएको’ विज्ञप्तिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)