दोलखाको कालिन्चोक गाउँपालिकामा कृषि अनुदान दुरुपयोग गर्नेहरूमाथि छानबिन हुने
onlinekhabar.com · Mon Jul 13 03:36:22 GMT 2026

२९ असार, काभ्रेपलाञ्चोक । दोलखाको कालिन्चोक गाउँपालिकाले कृषि तथा पशुपन्छी फर्म, सहकारी संस्था, व्यक्ति तथा कृषक समूहले लिएको अनुदानको छानबिन गर्ने भएको छ ।
कालिन्चोक गाउँपालिकाको आइतबार बसेको गाउँसभाको १७औँ अधिवेशनले २०७४ सालदेखि हालसम्म कृषि तथा पशुपन्छी फर्मका नाममा लिइएको अनुदान दुरुपयोग गर्ने व्यक्ति तथा संस्थामाथि छानबिन गरी कारबाही गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)