बीपी स्मृति दिवसमा कांग्रेसको ‘जरा अभियान’ समापन हुने
onlinekhabar.com · Mon Jul 13 03:39:57 GMT 2026

२९ असार, काठमाडौं । नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ संस्थापन नेता बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर समापन गर्ने भएको छ ।
कांग्रेसले नयाँ वर्षको पहिलो दिनबाट सुरू भएको ‘जरा अभियान’ ६ साउनमा बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर समापन गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)