विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’
khabarhub.com · Mon Jul 13 03:58:36 GMT 2026
काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट पक्का भएसँगै मैदानबाहिरको वातावरण गर्माएको छ । अतिरिक्त समयमा इंग्ल्यान्डले नर्वेलाई २–१ र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पाखा लगाउँदै बुधबार राति हुने सेमिफाइनलमा एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)