काठमाडौँ उपत्यकासहित काभ्रेमा आकस्मिक बाढीको उच्च जोखिम
ratopati.com · Mon Jul 13 04:12:23 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ। यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सतर्कता तहभन्दा तल नै रेकर्ड गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)