एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
ratopati.com · Mon Jul 13 04:16:51 GMT 2026
धनगढी । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको तयारीले तीव्रता पाएको छ।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने उद्देश्यसहित आयोजकले सहभागी सबै ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)