मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भंग
canadanepal.com · Mon Jul 13 04:39:08 GMT 2026
एजेन्सी - संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार अभूतपूर्व गर्मीको लहरको चपेटामा परेको छ। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले दशकौँ पुराना कीर्तिमान तोडेको छ।
प्रारम्भिक विवरणअनुसार, युटा राज्यको राजधानी साल्ट लेक सिटी र मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर बिलिङ्समा तापक्रम १०९ डिग्री फरेनहाइट (४३ डिग्री सेल्सियस) पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)