सर्वोच्च नगई जिल्ला अदालत पुगे दीपक भट्ट, ‘हिमालयन रिइन्स्योरेन्स’ घोटालामा जमानतको नयाँ रणनीति?
barnanmedia.com · Mon Jul 13 04:39:43 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को प्रमुख भएको समयमा मनोजकुमार केसीले अनुसन्धान गरेको ठूलो आर्थिक घोटालामध्येको एक हो, हिमालयन पुनर्वीमा(रिइन्स्योरेन्स) कम्पनीको मुद्दा ।
यो घोटालामा सीआईबीले बिशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा, जिल्ला अदालत काठमाडौंमा वीमासम्बन्धी कसूर र धितोपत्र बोर्डसम्बन्धी कसूरको छुट्टाछुट्टै ३ वटा मुद्दा दर्ता गरेको थियो । बिशेष अदालतबाट दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाएपछि भट्ट आफ्नो रिहाइका लागि सर्वोच्च अदालत जानुपर्ने हो । तर भट्ट सर्वोच्च गएनन् । २०८३ असार २४ गते सरसल्लाहबमोजिम भट्ट र सुलभ काठमाडौं जिल्ला अदालतमा उपस्थित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)