आज यी प्रदेशमा भारी बर्षा हुने, राजधानिसहितका ३५ जिल्लामा बाढीकाे उच्च जोखिम
kathmandupati.com · Mon Jul 13 04:58:03 GMT 2026

काठमाण्डु – आज (सोमबार) देशभरका ३५ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डुसहित ३५ जिल्ला र यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको हो ।
बाढी महाशाखाका अनुसार आज सबैभन्दा बढी बाढीको जोखिम काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्लामा देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)