असार २६ सम्म ४५.८१ प्रतिशत मात्रै धान रोपाइँ, गत वर्षभन्दा करिब १३ प्रतिशतले कमी
canadanepal.com · Mon Jul 13 04:52:35 GMT 2026

काठमाडौँ - देशभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ। कृषि विभागका अनुसार चालु आर्थिक वर्ष २०८३ को असार २६ गतेसम्म देशभर कुल धान रोपाइँ ४५.८१ प्रतिशत मात्र सम्पन्न भएको छ।
विभागले सार्वजनिक गरेको प्रदेशगत रोपाइँ विवरणअनुसार गत वर्ष सोही अवधिमा ५९.२८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। यस आधारमा यस वर्ष धान रोपाइँको प्रगति गत वर्षको तुलनामा करिब १३.४७ प्रतिशतले कम रहेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)