राहदानी विभागले गर्यो डेटा माइग्रेसन, नयाँ प्रणाली कार्यान्वयनमा
clickmandu.com · Mon Jul 13 05:11:44 GMT 2026

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डेटा माइग्रेसन’ कार्य सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको यस विभागले असार २९ गतेदेखि नयाँ प्रविधिमार्फत सेवा सुचारु गरेको हो । यस ऐतिहासिक प्रक्रिया अन्तर्गत करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी पुराना विवरणहरूलाई सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)