नक्कली भुटानी शरणार्थी प्रकरण : दोषी ठहर भएकालाई आज सजाय सुनाइने
annapurnapost.com · Mon Jul 13 05:06:55 GMT 2026

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्वमन्त्रीसहित १६ जनालाई आज सजाय सुनाइने भएको छ।
काठमाडौं जिल्ला अदालतले असार २३ गते उक्त मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारणका लागि आजको पेशी तोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)