फिफा विश्वकप ६४ टोलीको बनाउनेबारे छलफल हुन्छ : अध्यक्ष इन्फान्टिनो
onlinekhabar.com · Mon Jul 13 05:21:22 GMT 2026
२९ असार, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष विश्वकपमा सहभागी टोलीको संख्या ६४ पुर्याउने सम्भावनाबारे सन् २०२६ को विश्वकपपछि छलफल हुने बताएका छन् ।
स्विस सञ्चारमाध्यमसँगको कुराकानीमा इन्फान्टिनोले विश्वकप युरोप र दक्षिण अमेरिकाका लागि मात्रै नभई सम्पूर्ण विश्वका लागि हुने भएकाले सबै देशले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)