नेपालमा कोरोना अपडेट : थपिए ९३ सय बढी संक्रमित, १६८ जनाको मृत्यु
lokpath.com · Wed May 12 10:48:06 GMT 2021
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेनमा परिक्षण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)