सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
tourismface.com · Wed Jun 10 12:49:46 GMT 2026

टुरिजमफेस
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)