सरकार सिंहदरबारमा मात्रै होइन, सुकुम्बासी र निराश युवाको अगाडि पनि देखिनुपर्छ- विश्वप्रकाश शर्मा
setopati.com · Mon Jul 13 05:31:04 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा बढ्दो निराशा, आत्मदाहका घटना र सुकुम्बासीको दयनीय अवस्थाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
उनले यो विषयलाई सत्ता–प्रतिपक्षको राजनीति नभई समाजमा आशा जगाउने प्रश्नका रूपमा लिन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)