आईसीसी ‘प्लेयर अफ द मन्थ’ को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी
nepalpress.com · Wed Jun 10 12:47:44 GMT 2026
काठमाडौँ । आईसीसीको प्लेयर अफ द मन्थका लागि नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरी मनोनयन सूचीमा परेका छन् । उनीसहित तीन खेलाडीलाई मनोनित गरिएको छ ।
आईसीसीले हरेक महिना अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई प्लेयर अफ द मन्थको अवार्ड प्रदान गर्ने गर्छ । त्यसका लागि तीन खेलाडीहरु मनोनित गरिन्छ र भोटिङबाट निर्णय हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)