पहिरोले मेची राजमार्ग अवरुद्ध
khabarhub.com · Mon Jul 13 05:39:36 GMT 2026

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ । यातायात अवरुद्ध भएसँगै बिरामी, यात्रु र मालबाहक ढुवानीसमेत प्रभावित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)