बागलुङमा घरको पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
nepalnews.com · Mon Jul 13 05:46:13 GMT 2026

ढोरपाटन। बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ।
ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)