बैंकक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु
nepalnews.com · Mon Jul 13 05:51:50 GMT 2026

बैंकक। थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्।
घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरिएको छ। आगलागी बैंककको उत्तरी क्षेत्रमा रहेको ना लाडपराव पबमा भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)