दोलखामा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु, आमा घाइते
nepalviews.com · Mon Jul 13 05:47:48 GMT 2026

रामेछाप। दोलखामा पहिरोमा परी चार महिनाकी एक शिशुको ज्यान गरएको छ भने आमा गम्भिर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा गए राति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)