कानुन व्यवसायी कस्तो हुनुपर्छ ? सर्वोच्चका न्यायाधीशले दिए १५ ‘टिप्स’
barnanmedia.com · Mon Jul 13 05:42:13 GMT 2026

काठमाडौं । न्यायाधीश र कानुनव्यवसायी इतिहासको कालखण्डमा दशकौंदेखि एकअर्काका परिपुरकको रुपमा उभिएका छन् ।
तर, ऐनमौकामा एकअर्काप्रति छेडखानी, भनाभन् र तित्ततापूर्ण सम्बन्ध पनि विगतमा देखा नपरेका होइनन् । यसरी मनोमालिन्य हुँदा यदाकदा न्याय संपादन र मुद्दा व्यवस्थापन प्रक्रियामा झमेला पनि उत्पन्न हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)