डोलेश्वरमा साउन महिनामा तीन लाख भक्तजन आउने अनुमान
nagariknews.nagariknetwork.com · Mon Jul 13 06:05:31 GMT 2026

प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एक महिने श्रावणी मेलाको तयारी पूरा भएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वरमा ३८ दिनसम्म चल्ने श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)