रामेछापको लाछेवारमा पहिरो: होटल र पक्की पुल बगायो, हाइड्रोमा पनि क्षति
kendrabindu.com · Mon Jul 13 06:09:27 GMT 2026

रामेछाप । गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ ।
स्थानीय ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार पहिरो पछि ठाडोखोलामा आएको बाढीले लाछेवार क्षेत्रको एउटा होटल पूर्ण रूपमा बगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)